Live

नेपालका लागि अमेरिकी टीपीएस अन्त्य, अमेरिका छाड्न अगस्त ५ सम्मको चेतावनी

अमेरिका – अमेरिकाले नेपाली नागरिकलाई सन् २०१५ को विनाशकारी भूकम्पपछि दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (TPS) सुविधा आगामी अगस्ट ५ बाट पूर्ण रूपमा खारेज हुने भएको छ।

युएस सिटिजनशिप एन्ड इमिग्रेसन सर्भिसेस (USCIS) ले बिहीबार सूचना जारी गर्दै दुई महिनापछि टीपीएस पूर्णरूपमा अन्त्य हुने जानकारी दिएको छ।

Journey for Justice participants advocating to save TPS. (National TPS Alliance / Twitter)
Journey for Justice participants advocating to save TPS. (National TPS Alliance / Twitter)

सूचनामा भनिएको छ, “यदि टीपीएस धारकहरूले अगस्ट ५ सम्म वैधानिक आप्रवासी स्थिति कायम गर्न नसकेमा उनीहरूले अमेरिका छाड्नुपर्नेछ।”

अमेरिकामा करिब ९,००० नेपाली टीपीएस सुविधाको आधारमा बसोबास गर्दै आएका छन्। अब उनीहरूलाई अन्य वैधानिक विकल्प खोज्न वा स्वदेश फर्किनुपर्ने अवस्था आएको छ।

Source: DHS

( कृपया तल प्रतिकृया दिनुहोस )

Don't Miss

डोनाल्ड ट्रम्प: १९८, कमला ह्यारिस: १०९, जित्नका लागि आवश्यक इलेक्टोरल मत: २७०

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले हालसम्म १९८ इलेक्टोरल मत

१४ घण्टापछि पुन: सञ्चालनमा फर्कियो टिकटक, अमेरिकी प्रयोगकर्ताका लागि प्रतिबन्ध स्थगन

१४ घण्टा अन्धकारमा बिताएपछि, टिकटक फेरि अमेरिकी प्रयोगकर्ताका लागि सञ्चालनमा

साम्बाको ‘आइकोनिक सेलेब्रेसन’ – साफ वुमन्स च्याम्पियनसिप २०२४

एक खेलाडी कम, एक गोलले पछाडि । एक घण्टा भन्दा