नेपाल र नेपालीको लागि
आज: २०८१ श्रावण १२
Dark
Light
Buy

Interview

गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा समेत बोलाउने आदेश गरेको हो ।

स्रोत संकुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढङ्गले बजेट आएको बताएका छन् ।
नेकपा ९एकीकृत समाजवादी पार्टी० द्वारा आइतबार काठमाडौँमा पार्टीको दशौँ महाधिवेशनको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा मन्तव्य व्यक्त गर्दै एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । तस्बिर : हरिराम भेटुवाल/ रासस
5 years ago

पार्टीभित्र दबाबमा माधव नेपाल

पार्टीको सचिवालय, स्थायी समिति र पोलिटब्यूरो हुँदै केन्द्रीय समितिसम्म पुग्दा माधव नेपालको प्रस्ताव अस्वीकृत भएर केन्द्रीय सदस्य पनि तलबाटै निर्वाचित हुनुपर्ने प्रस्ताव अघि बढेको छ ।