नेपाल र नेपालीको लागि
आज: २०८१ श्रावण १२
Dark
Light
Buy

News

गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा समेत बोलाउने आदेश गरेको हो ।

म विद्रोही पाराको पनि छु, बालेनको र्‍याप सुन्छु’

इतिहास भनेको पछि फर्केर मात्र हेर्ने होइन, यसबाट पाठ सिकेर अघि बढ्ने पनि हो । मेरो विचारमा नेपालको सरकार र नेताहरूले पहिले भएका घटना दोहोरिन नदिन के गर्ने भन्नेबारेमा बेलैमा सोच्नुपर्छ ।
नेकपा ९एकीकृत समाजवादी पार्टी० द्वारा आइतबार काठमाडौँमा पार्टीको दशौँ महाधिवेशनको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा मन्तव्य व्यक्त गर्दै एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । तस्बिर : हरिराम भेटुवाल/ रासस

पार्टीभित्र दबाबमा माधव नेपाल

पार्टीको सचिवालय, स्थायी समिति र पोलिटब्यूरो हुँदै केन्द्रीय समितिसम्म पुग्दा माधव नेपालको प्रस्ताव अस्वीकृत भएर केन्द्रीय सदस्य पनि तलबाटै निर्वाचित हुनुपर्ने प्रस्ताव अघि बढेको छ ।
5 years ago

‘राष्ट्र निर्माणमा दलित’ पुस्तक सार्वजनिक

लेखकद्वय त्रिभुवनचन्द्र वाग्ले र किरणचन्द्र वाग्लेद्वारा लिखित ‘राष्ट्रनिर्माणमा दलित’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र राष्ट्रनिर्माणमा विभिन्न समयमा योगदान पुर्‍याएका दलित समुदाय अग्रज व्यक्तित्वको जीवनीलाई जीवन्त रुपमा उतारिएको छ ।

भारतमा लोकसभा निर्वाचन सम्पन्न, मोदीले ‘ह्याट्रिक’ गर्ने प्रक्षेपण

शनिबार सातौं तथा अन्तिम चरणको मतदान भएसँगै भारतमा १८ औं लोकसभाको चुनाव सम्पन्न भएको छ । डेढ महिना लगाएर केही केन्द्र शासितसहित २८ राज्यमा चुनाव पूरा भएको हो । १९ अप्रिलदेखि प्रारम्भ भएको मतदान
6 years ago

स्रोत संकुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढङ्गले बजेट आएको बताएका छन् ।