न्यूयोर्कमा नेपाली विद्यार्थीको ऐतिहासिक सफलता: पोखराका सुलभ बने सेन्ट जोसेफ विश्वविद्यालयका ‘सर्वोत्कृष्ट विद्यार्थी’
पोखराका सुलभ कतिलाले अमेरिकाको प्रतिष्ठित न्यूयोर्कको “सेन्ट जोसेफ” विश्वविद्यालयको ब्रुकलिन क्याम्पसमा ‘भ्यालिडिक्टोरियन’ बनेर ऐतिहासिक सफलता हासिल…

