Travel

साम्बाको ‘आइकोनिक सेलेब्रेसन’ – साफ वुमन्स च्याम्पियनसिप २०२४

एक खेलाडी कम, एक गोलले पछाडि । एक घण्टा भन्दा बढी समय रोकिएर फेरि सुरु भएको खेल । यस्तोमा जब साम्बाले ६६औं मिनेटमा भारत विरुद्ध गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याइन् ।
May 12, 2017