नेपाल र नेपालीको लागि
आज: २०८१ असार ३१
Dark
Light
Buy

Neprican

गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा समेत बोलाउने आदेश गरेको हो ।

‘राष्ट्र निर्माणमा दलित’ पुस्तक सार्वजनिक

लेखकद्वय त्रिभुवनचन्द्र वाग्ले र किरणचन्द्र वाग्लेद्वारा लिखित ‘राष्ट्रनिर्माणमा दलित’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र राष्ट्रनिर्माणमा विभिन्न समयमा योगदान पुर्‍याएका दलित समुदाय अग्रज व्यक्तित्वको जीवनीलाई जीवन्त रुपमा उतारिएको छ ।

स्रोत संकुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढङ्गले बजेट आएको बताएका छन् ।

म विद्रोही पाराको पनि छु, बालेनको र्‍याप सुन्छु’

इतिहास भनेको पछि फर्केर मात्र हेर्ने होइन, यसबाट पाठ सिकेर अघि बढ्ने पनि हो । मेरो विचारमा नेपालको सरकार र नेताहरूले पहिले भएका घटना दोहोरिन नदिन के गर्ने भन्नेबारेमा बेलैमा सोच्नुपर्छ ।