इमिग्रेशन

राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेशको लागि स्वीकृत शरणार्थीहरूको यात्रा योजना रद्द गरेका छन्।

वासिङ्टन: अमेरिकाको शरणार्थी पुनर्वास कार्यक्रम अर्को हप्ताबाट निलम्बन हुने भएपछि त्यसअघि अमेरिका आउने अनुमति पाएका शरणार्थीहरूको यात्रा योजना ट्रम्प प्रशासनले रद्द गरेको छ। वर्षौं लामो परीक्षण प्रक्रिया पार गरेर युद्ध र उत्पीडनबाट भागेका हजारौं शरणार्थीहरू अहिले विश्वका विभिन्न स्थानमा अलपत्र परेका छन्।
January 23, 2025

ट्रम्पले पदभार सम्हालेर कडाइ गर्नु अघि आप्रवासीहरू सीमापार गर्न हतारमा

टेक्सासको ईगल पास क्षेत्रमा सबेरै १०० भन्दा बढी आप्रवासीहरूको ठूलो समूहले सीमा पार गरे। यो घटना पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२४ को निर्वाचन जितेर अवैध आप्रवासनलाई रोक्न सख्त कदम चाल्ने प्रतिज्ञा गरेको केही घण्टापछि भएको हो। सीमा पार गर्न आएका यी दर्जनौं
November 7, 2024

अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पले फेरि बाजी मार्दै

डोनाल्ड ट्रम्पलाई बुधबार बिहानै अमेरिकाको ४७औं राष्ट्रपति बन्ने प्रक्षेपण गरिएको थियो, जसले अमेरिकी इतिहासकै सबैभन्दा उल्लेखनीय राजनीतिक पुनरागमनलाई पूरा गर्‍यो। ७८ वर्षीय ट्रम्प उपराष्ट्रपति कमला ह्यारिसलाई इलेक्टोरल कलेजको ठूलो अन्तरले पराजित गर्दै विजयी हुने बाटोमा थिए। उनले जर्जिया, पेन्सिल्भेनिया र विस्कन्सिनजस्ता महत्वपूर्ण
November 6, 2024